PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

१६ महिनामा गठबन्धनले किन काम गरेन ?, हेर्नुस् ओलीसँगको डिबेट 'लाइभ'



पहिलोपोस्ट

१६ महिनामा गठबन्धनले किन काम गरेन ?, हेर्नुस् ओलीसँगको डिबेट 'लाइभ'

काठमाडौं :  नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यटी होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।  

घोषणापत्रमा ओली नेतृत्वको सरकार हुँदा गरेका कामहरु समेत उल्लेख गरिएका छन्। ४२ वटा 'माइलस्टोन'सहित घोषणा पत्र सार्वजनिक गरिएको हो।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीसँग लाइभ डिबेट गर्ने कार्यक्रम समेत रहेको छ। पूर्व बैंकर अनिलकेशरी शाहले ओलीसँग प्रश्न गरिरहेका छन्। 

हेर्नुस ओलीसँगको प्रत्यक्ष डिबेट 'लाइभ' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell