PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

नेपालीलाई मात्र नागरिकतादेखि ५० युनिट नि:शुल्क बिजुलीसम्म, एमालेको घोषणापत्रको पूर्णपाठ  



पहिलोपोस्ट

नेपालीलाई मात्र नागरिकतादेखि ५० युनिट नि:शुल्क बिजुलीसम्म, एमालेको घोषणापत्रको पूर्णपाठ  

काठमाडौं :  नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यती होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

'पाँच वर्ष एमालेले गर्छ' नारा सहित सार्वजनिक घोषणापत्रमा एमालेले २० ग्यारेन्टी पेस गरेको छ। जसमा एमालेले नेपालीलाई मात्र नागरिकता दिनेदेखि ५० युनिट बिजुली नि:शुल्क दिने घोषणा गरेको छ। 

५ लाख जनालाई रोजगार दिने देखि न्युनतम तलब २५ हजार पुर्‍याउनेसम्मको ग्यारेन्टी एमालेले गरेको छ।

पढ्नुस एमालेको घोषणापत्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell