PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

देउवा डडेल्धुरामा, आरजु पनि सँगसँगै



पहिलोपोस्ट

देउवा डडेल्धुरामा, आरजु पनि सँगसँगै

काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन्। डडेल्धुराबाट उम्मेदवार रहेका देउवा चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका हुन्।

दिउँसो साढे दुई बजे अमरगढी पुगेका देउवालाई भव्य स्वागत गरिएको थियो। वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनका साथमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेको आरजु देउवा पनि पुगेकी छिन्। देउवा २० गतेसम्म डडेल्धुरामा रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell