PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

तस्विरमा प्रकाशमान सिंहको घरदैलो अभियान

तस्विरमा प्रकाशमान सिंहको घरदैलो अभियान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। हिजोबाट उम्मेदवार र दलहरुले आक्रमक शैलीमा जुलुस र आमसभा गरिरहेका छन्।

यसबिच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि घर घर पुगेर मत मागिरहेका छन्। बिहानदेखि साँझसम्मै सिंह मत माग्न व्यस्त छन्।

सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा सिंह यही क्षेत्रबाट विजयी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell