PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो



पहिलोपोस्ट

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौंः त्रिशुली नदीको किनारमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा ४ ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित हुग्दी खोलामा दुर्घटना भएको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। 

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell