PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

छोरीको आमाबुवा बने आलिया र रणवीर



पहिलोपोस्ट

 छोरीको आमाबुवा बने आलिया र रणवीर

बलिउड कपल रणवीर कपुर र आलिया भट्ट आमाबुवा बनेका छन्। आज आइतवार एचएन रिलायन्स अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी हुन्।

आलियाले इन्स्टाग्राममा एक विज्ञप्ति सार्वजनिक गदै आफूहरु छोरीको आमाबुवा बनेको जानकारी दिएकी छिन्। पहिलो सन्तानको आमाबुवा बनेको खबरसँगै आलिया र रणवीरलाई फ्यानहरुले बधाई दिइरहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार आलिया आजै बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन्।

गत अप्रिल १४ मा आलिया र रणवीर वैवाहिक बन्धनमा बाँधिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell