काठमाडौं : ज्वाइन्ट फेमिलि इन्टरनेश्नलले 'नेता जी -२ ' गीत सार्वजनिक गरेको छ। यो ब्यान्डले ९ वर्षअघि 'नेताजी' गीत सार्वजनिक गरिएको थियो।
९ वर्षपछि निर्वाचन संघारमा रहँदा देशमा महामारीले ल्याएको संकटसँगै बाढी, पहिरोको पीडा र राज्यको वेवास्तालाई व्यङ्ग्य गर्नै नयाँ गीत ल्याइएको छ।
गीतमा 'नेताजी' हरुलाई देशको लागि केही गर्ने कि भन्दै प्रश्न गरिएको छ।