PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

माइतीघरमा समा चकेवा पर्व : थारु महिलाले नाचगान गर्दै गरे पूजा

माइतीघरमा समा चकेवा पर्व : थारु महिलाले नाचगान गर्दै गरे पूजा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राजधानीमा आज दाजूभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको समा चकेवा पर्व मनाइएको छ। माइतीघरमा भेला भएर थारु समुदायले आज पूजा गर्नुका साथै नाचगान गरेका थिए।

 दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेलेका छन्।

 दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर समा चकेवा बनाउनका लागि दाजुभाइले खनेर ल्याइएको माटोलाई गीलो पारी विभिन्न प्रकारका कलात्मक समा चकेवा बनाउने परम्परा रहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell