PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बौद्धबाट देखिएको चन्द्रग्रहणको ‘मल्टी एक्सपोजर’ तस्विर

बौद्धबाट देखिएको चन्द्रग्रहणको ‘मल्टी एक्सपोजर’ तस्विर

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। बेलुका ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएको थियो। एक घण्टा २३ मिनेट नेपालबाट पनि ग्रहण देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाइएको थियो। यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको हो।

बौद्धबाट देखिएको चन्द्रग्रहणका केही तस्विरः-

 



ट्रेन्डिङ पोस्ट

Ncell