PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

डोटी केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प



पहिलोपोस्ट

डोटी केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प

कैलालीः सुदूरपश्चिम प्रदेशको डोटीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। 

राष्ट्रिय राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः०७ बजे ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली प्रदेश र अन्य आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell