PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बाजुरामा पनि भूकम्प, 'केही घरहरु चर्किएका छन्'



पहिलोपोस्ट

बाजुरामा पनि भूकम्प, 'केही घरहरु चर्किएका छन्'

काठमाडौं : सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प गएको छ। डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि बाजुरामा पना भूकम्प गएको हो।

बाजुरामा भूकम्पका कारण केही घरहरु चर्किएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए।

'खप्तड छेडेदह गाउँपालिकामा केही घरहरु चर्किएको रिपोर्ट आएका छन्। अरु क्षति भएको सूचना छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell