PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

चौधरीको प्रचारमा अध्यक्ष केसी सहभागी भएको सार्वजनिक भएपछि आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell