PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पुग्यो मतपत्र



पहिलोपोस्ट

प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पुग्यो मतपत्र
फोटोः निर्वाचन आयोग

काठमाडौंः आसन्न निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधि सभातर्फ १६५ तथा प्रदेश सभातर्फ ३३० वटै क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिका अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell