PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने



पहिलोपोस्ट

सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने
Photo : Getty Images

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच अर्को हप्ता वार्ता हुने भएको छ। सन् २०२० मा राष्ट्रपति बनेपछि यो नै सीसँग बाइडेनको पहिलो प्रत्यक्ष वार्ता हुनेछ। जी-२० सम्मेलनका क्रममा बाइडेन र सी भेट्न लागेका हुन्।

दुई देशबिचको बिग्रिरहँदा दुई नेताबिचको भेटलाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा ताइवान मुख्य एजेन्डा हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बाइडेनले सीसँग ताइवानका विषयमा छलफल हुने बताएका हुन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयका बारेमा गहन छलफल हुने र समाधानका उपाय निकाल्ने प्रयास गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell