PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वसन्तपुरमा राप्रपाको चुनावी सभा : स्टेजमै नाचगानमा रमे नेताहरु

वसन्तपुरमा राप्रपाको चुनावी सभा : स्टेजमै नाचगानमा रमे नेताहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा चुनावी सभा आयोजना गर्‍यो। वसन्तपुरमा आयोजित चुनावी सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका नेताहरु सहभागी थिए।

चुनावी सभालाई काठमाडौं-१ बाट उम्मेदवार रहेका मिश्रलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell