PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

वसन्तपुरमा मनिषा कोइराला : राजेन्द्र लिङ्देनसँगै आइन्, राप्रपाका लागि मागिन् मत

वसन्तपुरमा मनिषा कोइराला : राजेन्द्र लिङ्देनसँगै आइन्, राप्रपाका लागि मागिन् मत

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वसन्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई बलिउड अभिनेत्री मनिषा कोइरालाले सम्बोधन गरेकी छिन्। आज आयोजित सभामा उनले राप्रपा उम्मेदवारहरुलाई जिताउन मत मागेकी हुन्।

मनिषालले अहिले राष्ट्रि हितमा राप्रपामात्रै रहेको समेत बताइन्। चुनावी कार्यक्रमको अन्त्य तिर उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै आएकी थिइन्। 



ट्रेन्डिङ पोस्ट

Ncell