PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बझाङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



पहिलोपोस्ट

बझाङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ८ः१२ बजे ५ दशमलव ४ म्यानिच्युडको भूकम्प मापन गरिएको छ।

यसै सातादेखि सुदूरपश्चिमलाई केन्दविन्दु बनाएर भूकम्प र लगातार परकम्प गइरहेका छन्। डोटी केन्द्र बनाएर दुईपटक र बाजुरालाई केन्द्र बनाएर दुई पटक भूकम्प मापन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell