PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रत्नपार्कमा विप्लव माओवादीको विरोधसभा

रत्नपार्कमा विप्लव माओवादीको विरोधसभा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ। मंसिर ४ को निर्वाचन बहिष्कार अभियान अन्तर्गत नेकपाले आज विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रम आयोजना गरेको हो।

सत्तारुढ दल र नेकपा एमाले पटकपटक सरकारमा पुग्दा देशको शासन व्यवस्थामा सुधान नभएको प्रदर्शनकारीहरुको आरोप थियो। नेकपामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell