PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी



पहिलोपोस्ट

नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी

काठमाडौंः काठमाडौंको नरदेवी मन्दीरबाट मूर्ति चोरी भएको छ।

काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको हो।

मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell