PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

काठमाडौंका मतदान केन्द्रहरुमा पठाइयो मतपेटिकासहित अन्य निर्वाचन सामाग्री

काठमाडौंका मतदान केन्द्रहरुमा पठाइयो मतपेटिकासहित अन्य निर्वाचन सामाग्री

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउन सुरु गरेको छ। काठमाडौं उपत्यकामा रहेका मतदान केन्द्रहरुमा मतपेटिका सहित अन्य सामाग्री पठाइएको हो। 

मतपेटिकासँगै मतपत्र, स्टाम्प प्याड मसी, स्वस्तिक छाप, लाहा, नउड्ने मसी भएको मार्कर पेन, मार्कर पेन, स्केल, स्टापलर मेशिन, होल्डर र डोरीसहित अन्य सामाग्रीहरु आज सम्बन्धित मतदानस्थलमा खटाइएका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell