PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

उपत्यकाका नाकामा भिडभाड : हेर्नुस् चुनावमा घर जानेको लर्को

उपत्यकाका नाकामा भिडभाड : हेर्नुस् चुनावमा घर जानेको लर्को

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतवार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि काठमाडौं उपत्यकाबाट घर फर्कँनेको संख्या बढ्दा नाका भिडभाड देखिएको छ। अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट साविकभन्दा धेरै सवारी साधनबाट मानिस बाहिरिने गरेका छन्।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भिड देख्न सकिन्छ। नाकामा भिडभाड देखिएपनि चुनावमा भोट हाल्न जानेको संख्या यसअघिका समय भन्दा कम छ।

जडिबुटी र लोकन्थलीबाट चुनावको लागि आफ्नो घर फर्किनेहरुको भिडभाड यस्तो देखियो :



ट्रेन्डिङ पोस्ट

Ncell