PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ को महाङ्कालमा गरे मतदान

रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ को महाङ्कालमा गरे मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहान ७ बजे नै मतदान गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ३ को माहङ्काकालस्थित पानी ट्यांकीको बुथ पुगेर उनले पहिलो भोट खसालेका हुन्। रवि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell