PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान



पहिलोपोस्ट

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्।

आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell