
काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाको पशुपति माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। बिहान ७ ३० बजे तिमिल्सिनाले मतदान गरेका हुन्।
पर्वतमा प्रतिनिधि सभामा १ क्षेत्र छ। जिल्लाभर ७ बजेबाट मतदान सुरु भएको छ।