PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गगन थापाले मैतिदेवी मन्दिर केन्द्र पुगेर गरे मतदान



पहिलोपोस्ट

गगन थापाले मैतिदेवी मन्दिर केन्द्र पुगेर गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। मैतिदेवी मन्दिरमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्।

आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell