PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एमाले सचिव रायमाझीले गरे मतदान



पहिलोपोस्ट

एमाले सचिव रायमाझीले गरे मतदान

बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्।

रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell