PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आजबाट विश्वकप फुटबल सुरु हुँदै, कतार र इक्वेडर भिड्दै  



पहिलोपोस्ट

आजबाट विश्वकप फुटबल सुरु हुँदै, कतार र इक्वेडर भिड्दै  

काठमाडौं : आजबाट विश्वकप फुटबल सुरु हुँदैछ। आज आयोजक राष्ट्र कतार र इक्वेडरबिच पहिलो खेल हुँदैछ।

आज राति ९:४५ बजे समूह 'ए' मा रहेको यी दुई टोली भिड्दैछन्। उद्घाटन खेलमा कतारमाथि इक्वेडर हाबी हुन अनुमान गरिएको छ।  समूह 'ए' मा यी दुई राष्ट्रसँगै सेनेगल र नेदरल्यान्ड्स छन्।

विश्वकप फुटबलका लागि खेलाडी र फ्यानहरु कतार पुगिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell