PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

सुनसान सडक, ट्राफिकको चेकिङ र सेनाको गस्ती

सुनसान सडक, ट्राफिकको चेकिङ र सेनाको गस्ती

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं आज देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधान सञ्चालन रोक लगाएको छ। अनुमति लिएका सवारी र अत्यावश्यक सवारी मात्र सडकमा देखिएका छन्। जसले गर्दा काठमाडौं उपत्यकाभित्रको सडक सुनसान देखिएको छ। सडकमा ट्राफिक प्रहरीको चेकिङ र नेपाली सेनाको गस्ती बढाइएको छ।

निर्वाचनको लागि देशभर सेना, प्रहरी र म्यादी प्रहरी गरेर करिब ३ लाख सुरक्षाकर्मी परिचालित छन्।



ट्रेन्डिङ पोस्ट

Ncell