PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जब मेस्सी र रोनाल्डो चेस खेल्न बसे...



पहिलोपोस्ट

जब मेस्सी र रोनाल्डो चेस खेल्न बसे...

आजबाट फिफा विश्वकप फुटबल सुरु हुँदैछ। कतारमा हुँदै गरेको विश्वकपको पहिलो खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन्।

अहिले विश्वकै ध्यान कतारमा आकर्षित भइरहँदा इन्टरनेटमा एउटा फोटो भाइरल भइरहेको छ। फुटबलका दुई सुपरस्टार खेलाडीहरु चेस खेल्दै गरेको तस्विरले अहिले सामाजिक संजाल तातिएको छ। सो तस्विर लुइस भुट्टनका लागि एन्नी लिबोभिट्जले खिचेका हुन्

अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सो तस्विरमा देखिएका छन्। दुवैजनाले सो फोटो सेयर गर्दै 'भिक्टोरी इज ए स्टेट अफ माइन्ड' उल्लेख गरेका छन्। कतार विश्वकप सुरु हुने दिनमा नै दुई खेलाडीले यो तस्विर सयेर गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell