PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

युवक माविमा पुगेर प्रकाशमान सिंहले गरे मतदान



पहिलोपोस्ट

युवक माविमा पुगेर प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले काठमाडौं-१६ पकनाजोलस्थित नेपाल युवक माविमा पुगेर मतदान गरेका हुन्।

आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell