PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

काठमाडौं-८ मा जीवनराम भर्सेस विराजभक्त, दुवैले गरे मतदान



पहिलोपोस्ट

काठमाडौं-८ मा जीवनराम भर्सेस विराजभक्त, दुवैले गरे मतदान

काठमाडौं : देशभर बिहानैबाट मतदान भइरहेको छ। उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्र पुगेर मत हालिरहेका छन्।

काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवारहरुले पनि मत हालेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जीवनराम श्रेष्ठले स्वयम्भूमा रहेको मतदान केन्द्र पुगेर मत दिएका छन्। यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार विराजभक्त श्रेष्ठले पनि वसन्तुपरस्थित मतदान केन्द्र पुगेर मत दिएका छन्।

यो निर्वाचन क्षेत्रमा यी दुई उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell