PahiloPost

Feb 28, 2026 | १६ फागुन २०८२

जनप्रतिनिधि चुन्ने अवसर : भक्तपुरमा मतदान गर्न बिहानैदेखि लाइनमा युवादेखि वृद्धवृद्धा

जनप्रतिनिधि चुन्ने अवसर : भक्तपुरमा मतदान गर्न बिहानैदेखि लाइनमा युवादेखि वृद्धवृद्धा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ।

आज बिहान ७ बजेदेखि नै मतदाताहरु मतदान गर्न सम्बन्धित मतदान केन्द्रहरु पुगिरहेका छन्। हाल काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ।

भक्तपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। मत दिन बिहानैदेखि मतदाताहरु लाइनमा बसिरहेका छन्। लाइनमा युवादेखि वृद्धवृद्धाहरुको उल्लेख्य संख्या छ। 

भक्तपुरको मध्यपुर थिमिसँगै अन्य मतदान केन्द्रहरुको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell