PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मतगणना स्थलमा तारजाली कतै सिसिटीभी



पहिलोपोस्ट

मतगणना स्थलमा तारजाली कतै सिसिटीभी
फोटो रासस

काठमाडौंः आज देशभर नै निर्वाचन भइरहेको छ।

निर्वाचन सकिए लगत्तै रातिबाट नै मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतगणना हुने स्थलमा सुरक्षालाई ध्यान दिएर तारजाली देखि सिसिक्यामरा जडा समेत भएको छ।

दमौलीमा तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ। चितवनको भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा तयार गरिएको मतगणनास्थलमा सिसिटिभी क्यामेरा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell