PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

विष्णु पौडेलले गरे मतदान



पहिलोपोस्ट

विष्णु पौडेलले गरे मतदान

बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन्।

बुटवल उपमहानगरपालिका ८ स्थित सडक डिभिजन मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell