PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

निर्वाचनको पर्यवेक्षणका क्रममा मैतिदेवीमा देखिए अमेरिकी राजदूत थम्पसन



पहिलोपोस्ट

निर्वाचनको पर्यवेक्षणका क्रममा मैतिदेवीमा देखिए अमेरिकी राजदूत थम्पसन

काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान जारी छ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।

बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ। सोही क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन पनि निर्वाचनको पर्यवेक्षणमा देखिएका छन्।

मैतिदेवीस्थित मतदान केन्द्रमा पुगेर उनले निर्वाचनको पर्यवेक्षण गरेका हुन्। सो क्रममा उनले निर्वाचनको जानकारी लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell