PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झापाबाट उम्मेदवार, भक्तपुरमा हाले ओलीले भोट

झापाबाट उम्मेदवार, भक्तपुरमा हाले ओलीले भोट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन्।

ओली मतदानका लागि आज दिउँसो भक्तपुर प्रतिनिधिसभा क्षेत्र २ मा रहेको बालकोटस्थित महेन्द्र शान्ति मावि पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell