PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सेतो कपडाले 'प्याक' गरेर मतपेटिकामा शिलबन्दी, वसन्तपुरबाट गणनाका लागि लगियो डल्लु

सेतो कपडाले 'प्याक' गरेर मतपेटिकामा शिलबन्दी, वसन्तपुरबाट गणनाका लागि लगियो डल्लु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ।

यसबिच काठमाडौं क्षेत्र नम्बर ८ को मतपेटिका अहिले संकलन गर्ने कार्य भइरहेको छ। बसन्तपुर डबलीमा रहेको मतदान केन्द्रबाट मतपेटिकालाई शिलबन्दी गरेर डल्लुमा लगिएको छ। काठमाडौं- ८को मतगणना डल्लुमा रहेको गितामाता स्कुलमा गर्ने तयारी भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell