PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु



पहिलोपोस्ट

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौं १ को मतगणना बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो।

आइतवार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर संसद् भवनमा ल्याइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell