PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

काठमाडौं-९ मा एमालेका कृष्णगोपाललाई अग्रता, दोस्रोमा स्वतन्त्र पार्टीका पोखरेल



पहिलोपोस्ट

काठमाडौं-९ मा एमालेका कृष्णगोपाललाई अग्रता, दोस्रोमा स्वतन्त्र पार्टीका पोखरेल

काठमाडौं : काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले २१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन्।

उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले १२० र लौरोले २३ मत प्राप्त गरेको छ। दिउँसो १ बजेसम्म भएको दुई हजार २८६ मतगणनामा ९६ मत बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell