
जनकपुरधाम : प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ को मतगणना जारी छ।
सो क्षेत्रमा अहिले जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रतालाई कायम राखेका छन्। राउतले १ हजार ६३४ मत ल्याएका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले भने ४९१ मत ल्याएका छन्।