PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सीकेले सप्तरी २ मा बढाए अग्रता, राउतले २४०२ मत ल्याउँदा उपेन्द्रको ७६८



पहिलोपोस्ट

सीकेले सप्तरी २ मा बढाए अग्रता, राउतले २४०२ मत ल्याउँदा उपेन्द्रको ७६८

जनकपुरधाम : प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ को मतगणना जारी छ।

सो क्षेत्रमा अहिले जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रतालाई कायम राखेका छन्। राउतले २ हजार ४०२ मत ल्याएका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याएका छन्।

यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell