PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

काठमाडौं ५ मा प्रदीप पौडेलको निरन्तर अग्रता, पछ्याउँदै ईश्वर पोखरेल



पहिलोपोस्ट

काठमाडौं ५ मा प्रदीप पौडेलको निरन्तर अग्रता, पछ्याउँदै ईश्वर पोखरेल

काठमाडौं : काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाट उनले निरन्तर अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्।

९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरि पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर राणा, हेमराज थापाले पनि प्रमुख दलका उम्मेदवारहरुलाई पछ्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell