PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

सप्तरी-२ मा सीके राउतले ३०१६ मत ल्याउँदा उपेन्द्र यादवले पाए ११७० मत



पहिलोपोस्ट

सप्तरी-२ मा सीके राउतले ३०१६ मत ल्याउँदा उपेन्द्र यादवले पाए ११७० मत

काठमाडौं : सप्तरी २ मा डा. सीके राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले ३ हजार १६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत मात्र ल्याएका हुन्।

यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ६६१ मत ल्याएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell