PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

देउवालाई पछ्याउँदै कर्ण मल्ल, कस्तो छ सागर ढकालको स्थिति?



पहिलोपोस्ट

देउवालाई पछ्याउँदै कर्ण मल्ल, कस्तो छ सागर ढकालको स्थिति?

काठमाडौं : डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम गरेका छन्। ५०० मत गणना हुँदा देउवाले २३९ मत पाएका छन्।

यस्तै, बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले १४१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले भने हालसम्म ९७ मत पाएका छन्।

एउटामात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरा जिल्लाबाट ८ जना चुनावी मैदानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell