PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मोरङ ४ 'क' मा गुरुराज घिमिरेको अग्रता



पहिलोपोस्ट

मोरङ ४ 'क' मा गुरुराज घिमिरेको अग्रता

विराटनगर : मोरङको क्षेत्र नम्बर ४ को प्रदेशसभा क तर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार गुरुराज घिमिरे अगाडि देखिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको प्रारम्भिक परिणामअनुसार घिमिरेले ९०७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जयप्रकाश चौधरीले ७०६ मत हासिल गरेका छन्।

त्यस्तैऽ राष्ट्रिय प्रजातन्त्र पार्टीका आसनारायण थारूले २५५ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell