PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रौतहट क्षेत्र ३ मा प्रभु शाहले बढाए अग्रता, पछिपछि ओमप्रकाश



पहिलोपोस्ट

रौतहट क्षेत्र ३ मा प्रभु शाहले बढाए अग्रता, पछिपछि ओमप्रकाश

काठमाडौं : रौतहट क्षेत्र ३ मा प्रभु शाहले अग्रता बढाएका छन्। एमाले छाडेर स्वतन्त्रबाट उम्मेदवारी दिएका शाहले १०६७ मत पाएका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ।

यता एमालेले साथ दिएको स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले ८०७ मत पाएका छन्। जयसवाललाई माओवादी केन्द्रका रविन्द्र पटेलले पछ्यारहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell