PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि सोमवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्।

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन्।

यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले शान्ति पाउने विश्वास गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell