PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

रातभर बत्ती बालेर जाग्राम बसेकाहरुले डोलेश्वरमा बिहानै छरे सतबिज

रातभर बत्ती बालेर जाग्राम बसेकाहरुले डोलेश्वरमा बिहानै छरे सतबिज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ।

राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell