PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

झापा १ मा मतान्तर फराकिलो बनाउँदै विश्वप्रकाश शर्मा, कति पुग्यो अग्निको?



पहिलोपोस्ट

झापा १ मा मतान्तर फराकिलो बनाउँदै विश्वप्रकाश शर्मा, कति पुग्यो अग्निको?

काठमाडौं : झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। २२ हजार ३३१ मत गन्दा शर्माले ११ हजार ३८५ मत पाएका छन् भने एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन्।

अहिले शर्माले ४ हजार २९९ को मतान्तर बनाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार मत खसेको थियो। मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell