PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशम्शेर ५ समय मतले अगाडी



पहिलोपोस्ट

ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशम्शेर ५ समय मतले अगाडी

काठमाडौः ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अगाडी देखिएका छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell